विश्वकै अलौकिक र अकल्पनीय तिर्थस्थल नौ रोपनी क्षेत्रफलको एउटै चट्टन माथी अवस्थित म्याग्दी को बेनी न.पा. ९ मा रहेको गलेश्वरधाम को बारेमा तपाईहरुले बिश्वको जुनसुकै ठाउबाट पनि यसको सबै जानकारी पाउनका लागी हाम्रो webside-leveln2.sg-host.com लग अन गरी यहाको गतिविधि बारे सबै जानकारी लिन सक्नुहुन्छ



