कास्कि पोखरा रामबजार निवासी स्व. भद्रशिला पुनको पुण्य स्मृतिमा उहाँका छोराहरु क्या.चन्द्रबहादुर/सु.चेतबहादुर/हेमबहादुर र भिमबहादुर पुन छोरीहरु भमु/सरिता र मिमकुमारी पुन सहितबाट गलेश्वर शिवालय परिसरमा माहादेव ताण्डब नृत्य मूर्ति स्थापनाका लागि रु १,७४,८४५।– (एक लाख चौहत्तर हजार आठ सय पैचालिस) प्रधान गर्नु भएकोमा शिवालय क्षेत्र विकास कोष हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
देवाधिदेव श्री गलेश्वर महादेवले कल्याण गरुन !
