साङ्गितिक अक्षय यात्रा

विभिन्न ठाऊबाट आएका साङगितिक अक्षय यात्राका समुहहरु गलेश्वर शिवालय नौ रँेप्ँन्ँीको एउटै चक्रशिलाको भ्रवण अवलोकन गरी  साङ्गितिक सर्जकहरुले आ आफ्नो कला प्रस्तुत गर्नु भएको थियो उहाहरुले गलेश्वर शिवालय क्षेत्र विकास कोषमा सहयोग रु ९०४०।– समेत गर्नु भएको थियो ।

You Might Also Like