अलौकिक तिर्थस्थल गलेश्वरधाम
श्रावण सोमबार मेला सम्बन्धी निमन्त्रणा
कालिगण्डकी माथि ९ रोपनीको चक्रशिवशिलामा विश्वकै अलौकिक तिर्थस्थल देवभूमि, तपोभूमि, ज्ञानभूमि, शिद्धभुमि पवित्र पावन पुण्यभूमी गलेश्वरधाम म्याग्दीमा २०७४ श्रावणका सोमबारमा महत्वपूर्ण पर्व परेका हुदाँ कृष्णागण्डकीको जल, दुध, जलाधार गरी बेलपत्र, धात,ु वस्त्र, द्रव्य, र अलंकार अर्पण गर्दै रुद्राभिषेक, यज्ञयज्ञादी गरी रोट चढाई स्वयमप्रकट ज्योतिर्लिङ्गेश्वर, जलकुण्ड, शंखचक्र, गणेश, शालिग्राम, १०८ शिवलिङ्ग, नागदेवता दर्शन पुजन गर्नाले सवपरिवारको सु–स्वास्थ्य दीर्घायू र इच्छाएको वर वधु प्राप्त हुने हँुदा वैदिक सनातन धर्मावलम्बीहरुलाई गलेश्वरधाम पाल्नुहुन हार्दिक निमन्त्रणा गर्दै बोलबम यात्रुहरुलाई पनि जलार्पणका लागि आग्रह गर्दछौं । दर्शनार्थीहरुलाई बहुमूल्य गर गहना नलगाईदिन पनि अनुरोध गर्दछौ ।
सम्पर्क नंं. ०६९–४११०९०
९८५१०९१९९६
९८४७६२४४८४ रुद्रबहादुर के.सी कार्की
Web: Galeshwordham.com अध्यक्ष
गलेश्वरधाम म्याग्दी बे.न.पा–९, म्याग्दी