श्रावण सोमबारको ब्रत किन ?

सोमबार ब्रतं कार्य श्रावणे वै यथा विधिः ।
शक्तेनोपोषणं कार्यमथवा निशिभोजनम् ।।
अपुत्रो लभतेपुत्र निर्धनो धनवान्भवेत् ।
अविद्यो लभते विद्यामिति धर्म विदो विदुः ।।

अर्थः–प्रत्येक श्रावणका सोमबारको ब्रत विधिपूर्वक जसले भगवान शिव मन्दिर दर्शन पूजनका साथ शक्ति हुँनेले उपवास बसेर शक्ति नहुनेले एक छाक बेलुकी भोजन गर्छन भने, पुत्र नभएकाले पुत्र र निर्धनले सम्पत्ती प्राप्त गर्नुका साथै विद्यार्थीले विद्या एवं अल्पायूले दीधायुत्व प्राप्त र्गदछन् । धर्म शास्त्र ।।

गलेश्वरध।म

You Might Also Like