२०७३ फागुन १३ गते महाशिवरात्री पर्वको पावन अवसरमा विश्वकै अलौकिक,अकल्पनिय देवभुमी गलेश्वरधाम शिवालयमा नौ रोपनीको एउटै शिलामाथी स्वयम प्रकट ज्योतिर्लिङ्गेश्वर माहादेब १०८ शिवलिङ्गमा माहावत्ती वालि, कालिगण्डकीको जलद्धारा जलाघार, सुनचाँदीका बेलपत्रहरु, द्रव्य अलङकार आदि अर्पण गदै प्राकृतिक जलकूण्ड, शिवलिङ्ग, शालिग्राम, शंखचक्र, लक्ष्मीनारायण र पंञ्चायन देवताहरुमा र्दशन पूजन यज्ञयज्ञादी गर्नाले पति पत्नीको दीर्घायू सुस्वाथ्यका साथै कुमार कुमारीले चाहेको वरवधु प्राप्त गरी मनकामना पुरा गर्न वैदिक सनातन धर्मालम्बिहरुलाई गलेश्वरधाममा पाल्नु हुन हार्दिक निमन्त्रना गर्दछौं साथै दर्शनार्थी, तिर्थयात्रीहरुलाई बहुमूल्य गरगहना नलगाई आउन हुन अनुरोध गर्दछौं ।
सम्पर्क नंं. ०६९–४११०९०
९८५१०९१९९६
९८६०६२७९२६
गलेश्वर शिवालय क्षेत्र विकास कोष
गलेश्वरधाम बे.न.पा–९, म्याग्दी