स्वास्थ्यकेन्द्र


गलेश्वरधामधमा आश्रीत वृद्धाहरु, तिर्थयात्री स्थानिय जनताहरुको समेत सुविधालाई ध्यानमा राखि सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ । स्थास्थ्य केन्द्रमा औषधी उपकरणहरु नपुग भएकाले दाताहरुको सहयोग आवश्यक रहेको छ ।