संस्कृत विद्यालय


धर्म, संस्कृति र संस्कारको जगेर्ना गरी वैदिक सनातन धर्मको संरक्षण समवर्द्धन गर्ने उद्देश्यले यस धाममा धेरै वर्षगाडिदेखि सञ्चालन हुँदै आएको शालिग्राम गण्डकी संस्कृत वेद विद्यालयलाई निरन्तरता दिँदै विद्यालयमा अध्यनरत छात्र/छात्रा अध्यापकहरूलाई आवास, भोजन, लत्ताकपडा र औषधी उपचार निःशुल्क प्रदान गरिँदै आएको छ । हाल २० जना विद्यार्थीहरू -वटुक) ले संस्कृत र नेपाली, गणित अंग्रेजी, लगायत सबै विषय अध्ययन गरिरहेका छन्  ।