वृद्धाश्रम भवनहरु
गलेश्वरधाम वृद्धाश्रम क्षेत्रमा वृद्धाहरुको लागि N.R.N UK ले निर्माण गरिदिएको र स्थानिय सहयोगमा निर्माण भएको २ वटा पक्कि सौर्य सोलार जडित भवन, समाज कल्याण मन्त्रालयको सहयोगमा निर्मित २ कच्चि भवन, पाकशाला, भोजनशाला, प्रतिक्षालयको सुविधा छ ।