बहुउद्देश्शीय सत्संग सेवा सदन


यस क्षेत्रमा धार्मिक,आध्यात्मिक,सांस्कृतिक,सत्संग यज्ञ,यज्ञादि, सप्ताह, पुराण,प्रवचन,सभा सम्मेलन,गोष्ठी सेमिनार,विवाह, शुभजन्मोत्सव,पास्नी,पार्टी भोजनका लागि सुविधासम्पन्न बहुउद्देश्शीय सत्संग सेवा सदन उपलब्ध छ। कोषका कार्यक्रमबाहेक अन्य कार्यक्रमका लागि सामान्य शुल्क लिने व्यवस्था गरिएको छ । साथै, वरिष्ठ अतिथि आश्रमको पनि व्यवस्था गरिएको छ । जप, ध्यान र साधना गर्न इच्छुक भक्तजनहरूलाई साधनाको लागि विशेष स्थानको व्यवस्था गरिएको छ ।