फ्री वाइ फाई र सि.सि क्यामेरा
गलेश्वरधाममा आउने दर्शनार्थीहरुको सुविधाका लागि शिवालय परिसरलाई फ्री वाइ फाई जोन र सि.सि क्यामेरा जडान राखिएको छ । सबैको सुरक्षार्थ शिवालय परिसरसँगै प्रहरी चौकी पनि रहेको छ ।