धर्मशाला यात्री निवास


शिवालय मन्दिर परिसर, अन्नदान क्षेत्र, राधाकृष्ण मन्दिर क्षेत्रमा निःशुल्क र सशुल्क एटेच्ड बाथरुमसहितको शौचालय पार्किङको सुविधासम्पन्न यात्री निवास धर्मशाला उपलब्ध छन् । एकै दिनमा ३०० जना भन्दा बढी दर्शनार्थी तिर्थथयात्रीहरूलाई खान बस्नको व्यवस्था उपलब्ध छ ।