तिर्थयात्री व्यवस्थापन


गलेश्वरधाम, मुक्तिनाथ, दामोदरकुण्ड, पुलहाश्रमलगायतका तिर्थस्थलहरूमा आगमन गर्ने हजारौँ स्वदेशी तथा विदेशी तिर्थथयात्रीहरूलाई आवास, भोजनको व्यवस्थाका साथै आवश्यक सुझाव, सल्लाह र सम्बन्धित स्थानमा पुग्न गाडी, टिकटलगायत अन्य सेवा सुविधा प्रदान गरिन्छ ।