गौशाला


मन्दिरको आवश्यकतानुसार हालअस्थायी गौशालामा ५ वटा गाई र बाच्छी रहेका छन् । भविष्यमा स्थायी गौशाला निर्माण गर्ने लक्ष्य राखिएको छ । प्रत्येक दिन शिवालय देवालय मठमन्दिरमा गाईको दुग्धधारा अर्पण गरिन्छ ।