क्याम्पिङ्ग तथा वाटिका-पार्क क्षेत्र
मुख्य प्रवेशद्धार देखि वाहिरबाट उत्तरपूर्व हुदै कालिगण्डकी स्नान, गर्न जाने क्षेत्रमा बाहृय पर्यटकहरुका लागि किचन, शौचालय सहितको क्याम्पिङ्ग क्षेत्र, हेलिप्याड र पार्क -वाटिका रनिङ स्थल र खेलकुद मैदान निर्माण भएका छन् ।