दान


“देवाधिदेव श्री गलेश्वर महादेवले सबैको कल्याण गरून्”
कोषको सदस्यता सम्बन्धी व्यवस्था:
गलेश्वरधाम क्षेत्र विकासकोषमा  न्यूनतम रु १०००।– देखि १००००००।– दश   लाखसम्म आर्थिक सहयोग वा भौतिक निर्माण गर्ने दाताहरुलाई कोषको साधरणदेखि आजिवन सदस्यता र रु १० लाखभन्दा माथिको सहयोगी दातालाई कोषको संरक्षक्त्व प्रदान गरिने व्यवस्था छ।
गलेश्वरधाममा आर्थिक तथा भौतिक सहयोग किन गर्ने?
  • आफु र आफ्ना परिवारको शुख, शान्ति र सम्वृद्धिका साथै मनोकामना पुरा गर्न गराउन।
  • आफु र आफ्ना सन्ततीबाट जान अनजान भए गरेका पाप कर्मवाट मुक्ती पाउन!
  • यो लोक परलोक दुवै सपार्न।
  • आफ्नो र आफ्नो सन्तानको नाम शिलालेखमा अंकित गरी कलान्तरसम्म कृति राख्न।
  • रिश द्धैश लोभ, ईर्ष्या र पापबाट मुक्ती पाउन।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका बैंक खाताहरूः
  1. नेपाल बैक लिमिटेड च. हि. नंं ०६३-०००-२०९२-०१
  2. माछापुच्छे्र बैंक लिमिटेड च. हि. नं. २९-०१-५२४-२३९११५-०१-३
  3. न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लि. बचत हि.नं. १०४०३-०२०००११६५ -क)
  4. गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमको खाता काष्ठमाण्डप डेभलपमेन्ट बैंक लि. बचत हि.नं. ००३००३०५१७२SC
  5. न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्था लि. -बेनी) बचत हि.नं. ०३३९३
  • सर्म्पर्क नं. कार्यालयः ०९७७-६९४११०९०
  • अध्यक्षः ९८५१०९१९९६
  • उपाध्यक्ष : ९८६७६०९८५४
  • कोषाध्यक्षः ९८५७६४०५०५
  • सदस्य सचिवः ९८५७६२४४८४