विद्यालयका विशेषताहरुः
१. नेपाल सरकार पाढ्यक्रम विकास केन्द्रद्वारा प्रतिपादित पाढ्यक्रका आधारमा अध्यापन हुने ।
२. योग्य र दक्ष शिक्षकद्वारा अध्यापन गराइने ।
३.संस्कृत विषयका अतिरिक्त गणित, English लगायताका विषयको समेत पढाइ हुने ।
४. निः शुल्क खाना, बस्न, लत्ताकपडा, स्वास्थ्य सेवा तथा आवश्यक शौक्षिक सामग्रीको समेत व्यवस्था भएको ।
५. उपयुक्त खेल मैदान तथा मनोरम वातावरण भएको ।
म्याग्दी जिल्लाको एक मात्र गुरुकुलमा नयाँ भर्ना हुने विद्यार्थी कम्तिमा ५ कक्षा उत्र्तिण भएको र १० वर्षभन्दा माथिको हुनु पर्ने छ । भर्ना हुन इच्छुक माहानुभावले समयमै आफै आई वा तलका फोन नम्बरमा सम्पर्क राख्न अनुरोध छ ।
सम्पर्क नम्बर ः ०६९–४११०९०
मोबाइल नम्बरहरुः ९८५१०९१९९६,९८६७६०९८५४,९८०५२५०३५९,९८४६४४५८७०
गलेश्वर शिवालय क्षेत्र विकास कोष
बे.न.पा–९, म्याग्दी