galeshwor-dham

गलेश्वर बहुउद्देश्यीय वाटिकामा ३०४ वृक्षारोपण कार्य सम्पण ।

 

रमणनिय तिर्थ स्थल म्याग्दी जिल्ला स्थित गलेश्वरधाम कालिगण्डकी र रघुगंगाको संगम स्थलमा रहेको गलेश्वर बहुउद्देश्यीय वाटिका लगभग १५ रोपणी क्षेत्रफलमा रहेको छ । उक्त स्थानमा पर्यटन कार्यालय पोखरा, जिल्ला बन कार्यालय म्याग्दी र गलेश्वर शिवालय क्षेत्र विकास कोषको सहकार्यमा कम्पाउण्ड वाल, किचन, शौचालयका साथै ३०४ वृक्षरोपण र चिप्लेटी, पिङ्ग, प्रतिक्षालय,प्रवेशद्धार गेट आदी भौतिक कार्य सम्पन भई सकेको छ ।

तपाईहरुलाई स्वागत छ ।कालिगण्डकी र रहुनदिको संगम स्थलमा बनेको गलेश्वर बहुउद्देश्यीय पार्कमा आउनुहोस् घुम्नुहोस् र आनन्द लिनुहोस् ।
बाकि रहेका गर्नु पर्ने भौतिक निर्माणका कार्यहरुमा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था वुद्धिजिवी दातामाहानुभावहरुले सहयोग  गरी अझै राम्रो गलेश्वरधाम बहुउद्देश्यीय पार्क गराउन सक्नुहुने छ  धन्यवाद ।

You Might Also Like