गलेश्वर निवासी सहविर / नौमती गर्वुर्जाबाट उहाँहरुको स्व.माता पिताको पुण्य स्मृतीमा यस गलेश्वर शिवालय क्षेत्र विकास कोषलाई सहयोग स्वरुप रु ४११००।–( एकचालिस हजार एक सय) प्रदान गर्नु भएकोमा उहाँहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
गलेश्वर शिवालय क्षेत्र कोष
गलेश्वरधाम म्याग्दी