आज मिति २०७३/११/२९ गतेका दिन म्याग्दी जिल्लाको गलेश्वरधाममा पश्चिमाञ्चल क्षेत्रकी क्षेत्रीय प्रशासक यामकुमारी खतिवडा सहित म्याग्दीका प्रमुख जिल्ला अधिकारी ,स्थानीय विकास अधिकारी लगायत सबै कर्यालयका प्रमुख हरुले दर्शन पुजन गरेपछि लिइएको तस्बीर ।