गलेश्वरधामको गुरु योजना


गलेश्वरधामको गुरु योजना अनुसार :

१.गलेश्वरधामको शिवालय मन्दिरलाई तामा वा पितलले छाना छाउने र गजुरमा सुनको जलप लगाउने ।
२.गलेश्वरधाम पुलस्त्य पुलाश्रमक्षेत्रमा केबलकार निर्माण गरी धार्मिक तथा बाह्य पर्यटकलाई सेवा दिने।
३.तिर्थयात्री, दर्शनार्थिहरुका लागि सुविधा सम्पन्न धर्मशाला यात्री निवास निर्माण गर्नै।
४.पर्यटकहरुलाई सुविधासम्पन्न क्याम्पिङ्ग क्षेत्र निर्माण गर्ने।
५.बहुउद्देश्यीय पार्क र स्विमिङ्ग पुल निर्माण तथा सञ्चालन गर्ने।
६.कालिगण्डकी रहुनदी नियन्त्रण कार्यलाई निरन्तरता दिने।
७.संस्कृत विद्यालयमा गणित, सामाजिक अंग्रेजी विषय सहित कक्षा १० सम्म सञ्चालन गर्ने।
८.सुविधा सम्पन्न खेलकुद मैदान निमार्ण गर्ने।
९.व्यवस्थित वृद्धाश्रम भवन निर्माण र सञ्चालन गर्ने।
१०.सुविधा सम्पन्न शुद्ध शाकाहारी होटल एन्ड रेष्टुरेन्ट निर्माण तथा  सञ्चालन गर्ने।
११.२०२८ सालमा निर्मित विद्यालय भवन पुनः निर्माण र सुधार गर्ने।
१२.गलेश्वरधाम पुलस्त्य पुलाश्रमक्षेत्रमा केबलकार निर्माण गरी धार्मिक तथा बाह्य पर्यटकलाई सेवा दिने।
१३.विद्यालय र वृद्धाश्रमका लागि अक्षयकोष स्थापना गर्ने।
१४. गलेश्वरधाम पुलाश्रम जगन्नाथ पैदल पथमार्ग र सडक निर्माण गर्ने।

माथि उल्लेखित योजना तथा कार्यक्रममा स्वदेशि तथा विदेशी  दाताहरु र नेपाल सरकारलाई सहयोगका लागि अनुरोध गर्ने।

गुरु योजनाको फोटो हेर्न यहाँ क्लिक गर्नुहोस ।